एफबीआईद्धारा डोनाल्ड ट्रम्पको घरमा छापा !

लण्डन् । अनुसन्धान सम्बन्धी संघीय ब्यूरो (एफबीआई) ले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा छापा मारेको छ । एफबीआईले फ्लोरिडास्थित उनको घरभित्र सोमबार आफ्नो सम्पत्ति खोजेको पूर्व राष्ट्रपतिले घोषणा गरेका छन्। यो हाम्रो राष्ट्रका लागि कालो समय हो, किनकि मेरो सुन्दर घरमा छापा मारियो उनले भने । हाल उनको घरलाई एफबीआई एजेन्टहरूको ठूलो समूहले घेराबन्दीमा … Continue reading एफबीआईद्धारा डोनाल्ड ट्रम्पको घरमा छापा !